राजनीति Archives | Page 1902 of 1914 | Khabarhub Khabarhub

रेशमलाई जन्मकैदको फैसलापछि राजेन्द्र महतोको प्रतिक्रियाः ओली–प्रचण्डले पनि जेल जानु पर्‍यो !

काठमाडौं– टीकापुर घटनाको मुद्दाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध कैलाली जिल्ला अदालतले सुनाएको फैसलाप्रति राष्ट्रिय जनता पार्टी (राजपा)ले आपत्ति जनाएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताए । कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो । टीकापुर घटनाको फरार अभियुक्तका रुपमा रहेकै…