Live on
Your Voice, Your Power
धुलिखेल– धुलिखेल नगरपालिकाले अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर नलिने भएको छ । २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा आयोजित “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर…