राजनीति Archives | Page 1907 of 1919 | Khabarhub Khabarhub

भरतमोहन र रवीन्द्रको सम्झनामा २३ गते नेकपाले श्रद्धाञ्जलीसभा गर्ने

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाले दिवंगत नेताद्वय भरतमोहन अधिकारी तथा रवीन्द्र अधिकारीको सम्झनामा फागुन २३ गते बिहीबार श्रद्धाञ्जलीसभा गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डवमा आयोजना हुने सभालाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रद्धाञ्जलीसभालाई सफल पार्न नेकपाले सम्पूर्ण जनवर्गीय संगठनलाई…