राजनीति Archives | Page 1923 of 1994 | Khabarhub Khabarhub

के छ राष्ट्रियसभामा पेश भएको मिडिया काउन्सिल विधेयकमा ?

काठमाडौं- सरकारले विवादति बनेको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रियसभामा पेश गरेको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले पेश गरेको विधेयकमा समाचार लेखेकै आधारमा कसैले काउन्सिलमा उजुरी गरे संवादाता, सम्पादक वा प्रकाशकलाई मार्फ माग्न लगाउनेदेखि २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था प्रस्तावित गरिएको छ । विधेयकको दफा १८ मा लेखिएको छ, ‘काउन्सिलबाट जारी भएको…