राजनीति Archives | Page 1929 of 1994 | Khabarhub Khabarhub

राष्ट्रपतिको भूमिका निष्पक्ष भएन, राजसंस्थालाई त्यो भूमिका दिनुपर्छ– राणा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले नेपालमा राष्ट्रप्रमुखको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा अध्यक्ष राणाले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको बताए । नेपालको राजसंस्था निश्पक्ष र कुनैपनि पार्टीमा आवद्ध नभएकोले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न…