Live on
Your Voice, Your Power
हेटौंडा– राप्रपाका महामन्त्री एबं सांसद राजेन्द्र लिङ्देनले देशको वर्तमान परिस्थितिले एकपटक फेरि परिवर्तनको माग गरेको बताएका छन् । मकवानपुरको हेटौंडामा पार्टीको जिल्ला कार्य समितिद्वारा शनिवार आयोजित अगुवा कार्यकर्ता भेला सांसद लिङ्देनले सत्य, निष्ठा र इमान्दारीताको पक्षमा काम गर्ने राप्रपाका कार्यकर्ताहरु जनताको माँझमा जान ढिला गर्न नहुनेमा जोड दिए । उनले स्थापित संस्थाहरु भत्काउने, राष्ट्रिय पहिचान…