Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसले मुलुकका सबै जिल्लामा आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । । माघ २६ गतेसम्म चल्ने अभियानमा सांगठनिक सुदृढीकरण, नागरिकका समस्याको पहिचान लगायतका कार्यक्रम हुनेछन् । कांग्रेसले अभियान अन्तर्गत ‘समुदायमा जाऔँ, जनाताका कुरा सुनौँ’ नारा तय गरेको छ । अभियानका क्रममा स्थानीय तहमा सेवा प्रवाह, विकास निर्माण र समुदायमा भएका राम्रा अभ्यास बारे…