राजनीति Archives | Page 1949 of 1990 | Khabarhub Khabarhub

तयारी नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं- आज(बिहीबार) बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित भएको छ । सचिवालयको बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुगेपनि तयारी नपुगेको भन्दै फर्काइएको सचिवालय सदस्य समेत रहेका बामदेब गौतमले जानकारी दिएका छन् । उनले भने,‘हामी बालुवाटार पुग्यौँ, बैठक बसेन हामी फर्कियौँ।’ उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि मात्रै फेरि बैठक बस्ने जानकारी दिएर…