राजनीति Archives | Page 195 of 1917 | Khabarhub Khabarhub

प्रतिनिधिसभाका १० वटै समितिले आज पूर्णता पाउँदै

काठमाडौँ– प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । आज दिउँसो ३ बजे एकैसाथ १० वटा संसदीय समितिको बैठक बस्दै छ । १० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन् । तर घोषणा हुन भने बाँकी छ । एउटा समितिमा दुई जनाको…