राजनीति Archives | Page 1962 of 1990 | Khabarhub Khabarhub

प्रदेश नं ३ प्रदेशसभा बैठक आह्वान

हेटौँडा– प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गरेकाी छिन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उनले सो आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो…