Live on
Your Voice, Your Power
काठमाडौं–नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल संविधान संशोधन नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै अब पनि संशोधन नभए बाहिरिने चेतावनी दिएका हुन् । विहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुग्नु भएका…