राजनीति Archives | Page 1963 of 1990 | Khabarhub Khabarhub

नेकपा स्थापना दिवस– टुटफुटदेखि दुई तिहाईको सरकारसम्म

काठमाडौं– अनेकौं गुटमा विभाजित नेपालका कम्युनिस्टहरु आज विभिन्न कार्यक्रम गरी कम्युनिस्ट स्थापना दिवस मनाउँदै छन् । वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले झांगिएर निकै समृद्ध भइसकेको छ । ७० वर्षअघि यो कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न गठन भएको हो । उनीहरुको यो चाहना त अझै पूरा…