राजनीति Archives | Page 1969 of 1990 | Khabarhub Khabarhub

स्याङ्जामा विप्लव नेकपाका २ नेता पक्राउ

स्याङ्जा– सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै विभिन्न जिल्लामा उसका नेता तथा कार्यकता धमाधम पक्राउ पर्न थालेका छन् । शुक्रबार स्याङ्जामा दुई जना विप्लव नेतृत्वको नेकपाका नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष जीवन भनिने गोविन्द ओलीलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका २७ घर भएका अधिकारी…