राजनीति Archives | Page 1973 of 1990 | Khabarhub Khabarhub

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, ‘नो इन्भेष्टिगेसन’ को सर्कुलर !

काठमाडौं– पत्नी सीता दाहालको उपचारका लागि गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेका छन् । सीताको उपचारका लागि प्रचण्ड नेपालबाट अमेरिका प्रस्थान गरेका दिन अमेरिका बस्दै आएका एक नेपालीले प्रचण्ड विरुद्ध उजुरी गरेका हुन् । हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा‍. तिलक श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा…