Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा चुच्चे नक्साको विषयमा लामै बहस चल्दै आएको छ । विशेषतः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७७ जेठ ७ गते मन्त्रिपरिषदले निर्णय गरेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । नेकपा सरकारको निर्णयप्रति विपक्षीले समेत सहमति जनाएका थिए । सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीलाई आँटिलो नेता भनेर समर्थन गर्नेहरुको कमी…