Live on
Your Voice, Your Power
भरतपुर– नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमखु जीवराज आश्रितको दुर्घटना भएको स्थल दाशढुंगाको अवस्था नाजुक भएको छ । जताततै प्लाष्टिक र फोहर, भाँचिएको गेट, मर्मत नभएका संरचना । चितवनको दासढुङ्गाको अवस्था देखेपछि तनहुँका सूर्य अधिकारी खिन्न भए । “दासढुङ्गाको अवस्था देखेपछि निराश भएँ”, काठमाडौँ जाने क्रममा मदन–आश्रितको दुर्घटनास्थल दासढुङ्गामा बसेका उनले…