Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद गगन थापाले सामाजिक सञ्जाल नेपालमा दर्ता नभए सरकारले के गर्छ भन्ने प्रश्न गरेका छन् । सूचना तथा प्रविधि विधेयकमा राखिएको सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नपर्ने व्यवस्थाका विषयमा बोल्दै सांसद थापाले विधेयक सञ्चाउन माग गरे । उनले भने– सामाजिक सञ्जालको मालिक नेपालमा दर्ता गर्न नआए सरकारले के गर्छ ?…