राजनीति Archives | Page 2023 of 2053 | Khabarhub Khabarhub

संसदमा देउवाको सम्बोधन– सरकारको नीति तथा कार्यक्रमले विदेशी लगानी आउँदैन

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएको बताएका छन् । सरकारले विदेशी लगानी आकर्षित गर्न खोजेको भने पनि नीति तथा कार्यक्रमको प्रस्टता बेगर विदेशी लगानी आकर्षित गर्न सम्भव नभएको देउवाको भनाइ छ । सोमबारदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशनअन्तर्गतको पहिलो वैठकलाई सम्बोधन गर्दै देउवाले…