राजनीति Archives | Page 203 of 1904 | Khabarhub Khabarhub

एमालेद्वारा कर्णालीमा प्रदेशसभा बैठक अवरुद्ध

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजनासहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए । माग राख्ने क्रममा सोमबारै उनले आगामी पहिलो बैठकमै…