राजनीति Archives | Page 203 of 1917 | Khabarhub Khabarhub

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमालेले सर्वोच्चमा मुद्दा हाल्ने

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ । संविधान र कानूनविपरीत सभाध्यक्षको मतबाट प्रदेशसभाले गत सोमबार मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको थियो । यसैविरुद्ध एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो । मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै त्यसको…