राजनीति Archives | Page 204 of 1903 | Khabarhub Khabarhub

जनताका कामलाई पहिलो प्राथमिकता दिन्छु : मन्त्री अनितादेवी

काठमाडौँ– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने बताएकी छन् । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढंगले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरिन् ।  मन्त्री अनितादेवीले संघीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा…