राजनीति Archives | Page 204 of 1915 | Khabarhub Khabarhub

ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।