Live on
Your Voice, Your Power
काठमाडौं - आगामी फागुन २१ देखि रिक्त हुने राष्ट्रियसभाको अध्यक्ष पद नेपाली कांग्रेसलाई दिन सत्ता गठबन्धनबीच सहमति जुटेको छ । माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘लिखित सहमति भएको छैन । तर मौखिक र आन्तरिक रुपमा ठूलो पार्टी भएकाले कांग्रेसलाई पर्नु स्वाभाविक हो ।’ आगामी फागुन २१ मा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित २० जनाको पदावधि…