राजनीति Archives | Page 224 of 2051 | Khabarhub Khabarhub

शान्ति प्रक्रिया चाँडै टुंग्याउने तीन दलबीच सहमति

काठमाडौं - माओवादी र सरकारबीच शान्ति सम्झौता भएको १७ वर्ष पुगेकै दिन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउन सहमति जुटेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष…