राजनीति Archives | Page 224 of 1915 | Khabarhub Khabarhub

‘मुलुकको निर्माणमा आदिवासीले खेलेको भूमिका महत्वपूर्ण’

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले २९औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  कर्णाली प्रदेशवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले आदिवासी पहिचान र परम्परागत ज्ञान तथा सीपको स्रोत भएको बताए। उनका अनुसार मुलुकको समुन्नति र निर्माणमा आदिवासीले खेलेको भूमिका ठूलो छ ।…