राजनीति Archives | Page 228 of 1939 | Khabarhub Khabarhub

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ- विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदको सिफारिसपछि श्रेष्ठको नाम संसदीय सुनुवाइ…