Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भर्खरै घोषणा गरिएको समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । गत सोमबार समाजवादी मोर्चाको घोषणा भएपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको…