राजनीति Archives | Page 49 of 1917 | Khabarhub Khabarhub

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको छ । केन्द्रीय कमिटी बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टी उपमहासचिव पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामकारबाहीबारे पनि समीक्षा हुने एमालेले बताएको छ । एमालेले यही…