Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाटै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अपमानित गर्दै ९ वर्षदेखि बिजुलीको बिल नतिर्ने उद्योगीहरुको पक्षमा खुलेर वकालत गरे । सरकार प्रमुखले आफ्नै सरकारी कर्मचारीको सार्वजनिक निन्दा गर्दै सरकारी बक्यौता नतिरेका व्यापारीको पक्षमा यसरी खुलेआम वकालत गरेको घटना राजनीतिमा विरलै पाइन्छ । प्रधानमन्त्री ओलीले संसदबाटै घिसिङको निन्दा गरेको…