राजनीति Archives | Page 540 of 2048 | Khabarhub Khabarhub

छोटे राजाहरु खोकी लाग्यो भन्दै विदेश जान लागे : प्रकाशचन्द्र  लोहनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर विदेश जान लागेको बताएका छन् । शनिबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल माइतीघर मण्डलामा पुगेका पूर्वअध्यक्ष लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर विदेश जान लागेको बताएका हुन्। वर्तमान नेताहरूलाई छोटे…