राजनीति Archives | Page 742 of 1997 | Khabarhub Khabarhub

कमल थापा नेतृत्वको राप्रपा नेपाललाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ?

काठमाडौँ- कमल थापा नेतृत्वको नयाँ पार्टी राप्रपा नेपालले प्रतिनिधिसभाको समानुपातिकतर्फ १२ हजार २६४ मत पाएको छ । राष्ट्रिय पार्टी बन्नबाट वञ्चित रहेको राप्रपा नेपालले प्रदेश सभातर्फ भने मत बढाएको देखिन्छ । उक्त पार्टीले प्रदेश नम्बर १ मा ३,३९१ मत पाएको छ । यो पार्टीले बागमती प्रदेश सभामा समानुपातिकतर्फ ५६७५ मत प्राप्त गरेको छ भने मधेश…