राजनीति Archives | Page 75 of 1917 | Khabarhub Khabarhub

जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्छ : देउवा

कास्की – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सबल तुल्याउन जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान अर्पण समारोहलाई आज पोखरामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले राष्ट्रलाई योगदान गर्ने किसिमको रचनात्मक पत्रकारिताको प्रवर्द्धन गर्नुपर्ने बताए । पुरस्कारको स्थापना…