राजनीति Archives | Page 76 of 1921 | Khabarhub Khabarhub

भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरियो : शेखर कोइराला

पाँचथर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठुला-ठुला भ्रष्टाचार गरेको बताएका छन् ।  पाँचथरको फिदिममा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बेल्दै उनले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे । उनले भने, ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो । एनसेल खरिद बिक्री काण्डमा पनि…