राजनीति Archives | Page 75 of 1904 | Khabarhub Khabarhub

ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौँ– सरकारले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले घिमिरेकाे राजीनामा स्वीकृत गरेको हो । यस्तै, बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्साई आफ्नो पदबाट दिएको राजीनामा गत कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ । उमेर विवादमा परेपछि…