राजनीति Archives | Page 756 of 1997 | Khabarhub Khabarhub

सिराहामा कांग्रेस शून्य

सिराहा– सिराहाको चारवटै  निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभातर्फ नेपाली कांग्रेस शून्य भएको छ । प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठवटा निर्वाचन क्षेत्रमा कांग्रेस शून्य बनेको हो । कांग्रेसको किल्ला मानिने सिराहाको चारवटै क्षेत्रमा एमाले र जसपा विजयी भएका छन् । डा.सिके राउत नेतृत्वको जनमत पार्टीको उदय पनि कांग्रेस पराजित हुनुको एउटा कारण मानिएको छ । त्यसबाहेक…