राजनीति Archives | Page 89 of 1912 | Khabarhub Khabarhub

उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न सकिन्न : रवीन्द्र मिश्र

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न नसकिने टिप्पणी गरेका छन् । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ इङ्गित गर्दै मिश्रले टिकटकका कारण नभई ‘प्रचण्डीकरण’ भएको ‘अग्रगमन’ को गलत भाष्यले नेपाली समाजको सद्भाव खलबलिएको टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘‘प्रचण्डीकरण’ भएको समाजमा ‘प्रचण्डपथगामी’ हरूका कारण यो…