Live on
Your Voice, Your Power
काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारले ल्याउने प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश कर्मचारीको भावनालाई समेटेर आउने बताएका छन् । निजामती सेवा दिवसका अवसरमा प्रदेश मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा यी दुई अध्यादेश ल्याउन सरकारले अन्तिम तयारी गरेको उनले बताए । कर्मचारी समायोजन ऐन लागू भएर…