Live on
Your Voice, Your Power
काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य बस्नेतलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । उम्मेदवारका लागि बस्नेत र…