रोचक/विचित्र संसार Archives | Khabarhub Khabarhub

यस्ता छन् कुकुर पाल्नुका फाइदैफाइदा 

काठमाडौं- प्राय: धेरैका घरमा पालिने जनावर भनेको कुकुर नै होला । कुकुर पाल्न धेरैलाई मन पर्छ ।  मानिसहरूको एकान्तको साथी पनि कुकुरलाई मान्न सकिन्छ । कुकुर पाल्नाले स्वास्थ्य सम्बन्धी अनेकौँ फाइदा गराउनेबारे धेरै अगाडि प्रमाणित भइसकेको छ । कुकुर पाल्नेहरू शारीरिक रूपमा बढी सक्रिय हुने हुनाले पनि उनीहरू अरु भन्दा लामो समय बाँच्ने, स्वस्थ जीवन…