Live on
Your Voice, Your Power
१. दक्षिणी ध्रुव सन् १४ डिसेम्बर १९११ सालमा दक्षिणी ध्रुबमा पुग्ने सबैभन्दा पहिलो व्यक्ति नर्वेका रोअल्ड अमन्डसेन हुन् । २. पातबाट पानी जुनै पनि रुखले आफ्नो पातबाट पानी फाल्ने या गुमाउने गर्छ । एउटा Birch tree नामक रुख छ, जसका करिब २,००,००० वटा पात हुन्छन् । साह्रै गर्मीयाममा यस रुखले ४०० लिटर पानी आफ्नो पातहरुबाट…