रोचक/विचित्र संसार Archives | Page 20 of 71 | Khabarhub Khabarhub

भारतमा सिंहमा पनि देखियो कोरोना भाइरस

काठमाडौँ– भारतमा पहिलो पटक जनावरमा कोरोना पोजिटिभ फेला परेको छ। हैदराबादको नेहरू चिडिया खानामा रहेका ८ एसियाली सिंहमा कोरोना संक्रमण पाइएको हो। २९ अप्रिलमा ती सिंहहरुको पीसीआर टेष्ट गरिएकोमा पोजिटिभ रिपोर्ट आएको अधिकारीहरुलाई उधृत गर्दै नवभारत टाइम्सले खबर छापेको छ। चिडिया खानाका निर्देशक डाक्टर सिद्धानंद कुकरेतीले पनि सिंहहरुमा कोरोनाको लक्षण देखिएको स्वीकार गरेका छन्। तर…