Live on
Your Voice, Your Power
१. शिशुको सास भर्खरै जन्मिएको शिशुले प्रतिमिनेट ४० पटकसम्म सास फेर्ने गर्छ । २. एक लाख जनसङ्ख्या सबैभन्दा पहिला सन् १८०० सालतिरै १,००,००० (एक लाख) जनसङ्ख्या पुग्ने शहर बेइजिङ हो । ३. फूलबाट उपचार फूलहरुबाट पनि उपचार हुन्छ । त्यस उपचार गर्ने पद्धतिलाई ‘एरोमा थेरापी’ भनिन्छ । ४. पिसाबको धारा एउटा गैँडाको पिसाबको धारा चार…