रोचक/विचित्र संसार Archives | Page 26 of 70 | Khabarhub Khabarhub

भालूको व्यवहारले मानिस चकित (भिडियो)

जंगली जनावर भालूको आफ्नै दुनिया हुन्छ । यो जनावर आफ्नै धुनमा खेल्दै रमाउने जीव मानिन्छ । खानु, पिउनु, सुत्नु उट्पट्यागं गरेर दिन काट्नु भालुको दैनिकी जस्तै हो । यस्तै एक भालुको भिडियो सामाजिक सञ्जालमा भिडियो चर्चामा छ । भिडियोमा एक कारमा सवार व्यक्तिले भालुलाई देखेर हात हल्लाउछन् । उता भालु पनि मानिसले झै त्यसै गरी…