रोचक/विचित्र संसार Archives | Page 34 of 71 | Khabarhub Khabarhub

जब सिंहलाई भैसीले सिङमा झुण्ड्याएर हावामा उडायो ! (भिडियोसहित)

एजेन्सी– हालै सामाजिक सञ्जालमा एउटा डिस्कभरी च्यानलको भिडियो भाइरल बनेको छ । जहाँ एउटा भैसीलाई सिंहले आक्रमण गरेर थला पारिसकेको हुन्छ तब अर्को जंगली राँगो आएर उसलाई बचाउन सिंहमाथि आक्रमण थाल्छ । सिंहमाथिको त्यो आक्रमण निकै आक्रोशपूर्ण देखिन्छ । राँगोले सिंहलाई सिङमा झुण्याएर हावामा उडाउँछ । भुइँमा पछार्छ । यो क्रम केही बेर चलिरहन्छ ।…