Live on
Your Voice, Your Power
एजेन्सी- प्रकृतिमा समावेश कैयौं चीज हाम्रा लागी उपहारतुल्य छन् । रुखबिरुवा, पहाड, झरना, नदी, पंक्षी, जनावर यी सबै पृथ्वीका अनुपम सौन्दर्य हुन् । विश्वभर यस्ता केही जनावर छन् जो झट्ट हेर्दा निकै प्यारो देखिन्छ । यस्तै केही जनावरका फोटो भिडियो सामाजिक सञ्जालमा भाइरल हुने गर्दछन् । अहिले एउटा निदाएको जिराफको फोटो भाइरल बनेको छ ।…