Live on
Your Voice, Your Power
कहिलेकाहि शिक्षित ब्यक्ति समेत आवेगमा आउँदा त्यसको परीणाम नकारात्मक हुनसक्छ । यहि प्रसंगलाई हवाई यात्रामा रहेकि एक महिलाले साबित गरेकि छिन् । उत्तरी आयरलैंडको राजधानी बेलफास्टस्थित बेलफास्ट इन्टरनेशनल एयरपोर्टबाट एडिनबर्ग जाने विमानमा सवार एक महिलाको ब्यवहारले उनलाई यात्राबाट मात्र बञ्चित गरेन । सामाजिक सञ्जालमा समेत आलोचनाको पात्र बनायो । खासमा उनले विमानमा सवार हुदाँ पालना…