Live on
Your Voice, Your Power
निकै छोटो समयमा सम्बन्धित ठाउँमा पुग्न सकिने भएका कारण मानिसहरु हवाई यात्रा गर्छन् । कुनै कुनै ठाउँमा बाध्यताले पनि हवाई यात्रा गर्नुपर्ने हुन्छ । मानिसहरु आफ्नो अमुल्य समय खेर फाल्न चाहँदैनन् त्यसैले पनि विमानको यात्रा गर्ने गर्दछन् । विमानको यात्रा गर्दा कति समय लाग्छ भन्ने कुरा सबैलाई चासको विषय हुन्छ । नेपालको सन्दर्भमा आन्तरिक उडान…