Live on
Your Voice, Your Power
काठमाडौं– ‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा लिइन्छ । नेपालीमा त अझ एउटा उखानै छ– ‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ । ‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल । भारतको केरलस्थित मुन्नारमा यो एक प्रजातिको फूल १२ वर्षमा एक पटक फूल्छ । फूल…