रोजगार « Khabarhub

लोकसेवाले माग्यो ६८८ जना कर्मचारी (विज्ञापन सहित)

काठमाडौं– लोकसेवा आयोगले ६८८ कर्मचारीका लागि विज्ञापन गरेको छ । २ सया १६ जन सहसचिव र ४ सय ७२ उपसचिव पदमा गरी ६ सय ८८ जना कर्मचारीका लागि दर्खास्त आह्वान गरेको हो । निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि…