रोजगार Archives | Page 12 of 18 | Khabarhub Khabarhub

तीन दिनदेखि वैदेशिक रोजगारीमा जाने कामदारको उडान ठप्प

काठमाडौं- रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारका कारण खचाखच हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनदेखि ह्वत्तै चाप घटेको छ । सरकारसमक्ष विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीले विदेश जाने कामदारको हवाइ जहाज टिकट काट्न बन्द गरेपछि विमानस्थलमा यात्रुको स‌ंख्या घटेको हो । कामदार पठाउन बन्द गरेसंगै कामदारका कारण खचाखच हुने विमानस्थल सुनसान बनेको सोमबार…